हाम्रो नयाँ नाम!
धेरै देशहरूमा ७५ प्रतिशत भन्दा बढी बालबालिकाका पादरीहरूले १ वर्ष पछि नै छोडेर जान्छन् वा चर्चको अर्को विभागमा सरुवा गरिन्छन्! हाम्रा चर्चहरूमा बालबालिका हेरविचार मात्र गरेर पछुताउने कुराबाट जोगिएर बरु उनीहरूले अर्को पुस्तालाई शिष्य बनाउने काममा उनीहरूको साथ दिन सक्छौ। बालबालिकाका पादरीहरू वास्तविक नायकहरू हुन्, उनीहरू येशू ख्रीष्टको लागि संसारभरका बालबालिकाहरू सम्म पुग्ने गर्छन्। पाठ योजनाहरू बनाउन, खेलहरू खोज्न, हामीसँग भएका थोरै शिक्षकहरूलाई प्रशिक्षण प्रदान गर्न, थप सहयोगी भर्ना गर्न, रिसाएका आमाबाबुलाई शान्त पार्न, प्रमुख पादरीलाई सूचित गरि राख्न, र आफूलाई प्रशिक्षित बनाउनको लागि पर्याप्त समय नपाउँदा कस्तो महसुस हुन्छ भन्ने कुरा हामी बुझ्न सक्छौ! हामीसँग बालबालिकाका पादरीहरू र नेताहरूलाई तयार पार्ने र विकसित गर्ने योजना छ जसबाट उनीहरू गहिरो सास फेर्दै सजिलैसँग व्यावसायिक बाल मन्त्रालयको नेता बन्नेछन्।
हाम्रो नाम "Children are Important" बालबालिका माथि केन्द्रित रहेको छ। हामीले ख्रीष्टको शरीरको सेवा गर्ने कारण अझै पनि उनीहरू नै छन्, तर हामी हाम्रो मिसन परिवर्तन गरेर बालबालिकाका पादरीहरू र नेताहरू माथि पूर्ण रूपमा ध्यान केन्द्रित गर्न चाहन्छौं। तसर्थ, विश्वभरका बालबालिकाको मन्त्रालयको नेतृत्व गरिरहेका नेताहरूलाई तयार पार्ने र विकसित गर्ने तर्फ हाम्रो ध्यान पूर्ण रूपमा परिवर्तन गर्नम हामीलाई सहयोग पुर्याउनको लागि हामी खुसी साथ हाम्रो नयाँ नाम "Equip & Grow" घोषणा गर्दछौँ।
हामी किन हाम्रो नाम परिवर्तन गर्दैछौं?
#forsarah
हालै हामीले गुआन्झाउ, चीनकी साराबाट यो इमेल प्राप्त गर्यौ...

बालबालिका मन्त्रालयको लागि तपाईंको निशुल्क पाठ्यक्रम, शब्दांश, तथा श्रोतहरुमा स्वागत छ ! तपाईं यहाँ जीवनहरु परिवर्तन गर्नको लागि हुनुहुन्छ; र हामी यहाँ तपाईंलाई मदत गर्नको लागि छौं ।
हाम्रा सामाग्रीहरु, बाधा बिना नै डाउनलोड गर्न, प्रिन्ट गर्न, प्रयोग गर्न, र अन्य चर्च तथा मन्त्रालयहरुमा वितरण गर्नको लागि निशुल्क छन् ।
यसको अर्थ त्यहाँ प्रतिलिपि सूचना हुँदैन र तपाईंले बिना अवरोध यी मध्ये कुनैपनि सामग्रीको प्रतिलिपि बनाउन सक्नुहुन्छ ।
(मेक्सिकोबाट तस्बिर)
आफ्नो भीबिएसको लागि पाठ्यक्रम, गतिविधि, नाटक, स्न्याक, शिल्प, तथा संगीतसँगै पूर्ण प्याकेज डाउनलोड गर्नुहोस ।
दिल्ली, भारतबाट तस्बिर)
तपाईं र तपाईंको विद्यार्थी दुबैलाई यशुको लागि बाँच्न चुनौती दिने रमाइलो तथा अभिनव आधारित सण्डे विद्यालय पूर्ण प्याकेजहरु डाउनलोड गर्नुहोस !
(उरुग्वेबाट तस्बिर)
तपाईंले संसारको कुनैपनि ठाउँबाट सहभागीता जनाउनसक्ने अनलाइन कार्यक्रमहरु सहित, आफु र आफ्नो समूहको लागि प्रेरणा दिने तथा व्यावहारिक सुझावहरु प्राप्त गर्नुहोस !
हाम्रो प्रशिक्षण सामग्रीहरु अंग्रेजीमा हेर्नुहोस ।
(ग्वाटेमालाबाट तस्बिर)
यहाँ उपलब्ध सबै पाठ्यक्रमहरु सम्पूर्ण सम्प्रदायहरुको लागि लेखिएको हो । इसाई धर्मको विश्वव्यापी सिद्दान्तहरु मात्र समेटिएका छन्, जसले गर्दा तपाईंले यो सामग्री आफ्नो पादरीलाई देखाउदा ढुक्क हुन सक्नुहुन्छ ।
थप जानकारीको लागि हामीले के मा विश्वास गर्छौं हेर्नुहोस । (अंग्रेजी)
किताबहरु कसरी प्रिन्ट गर्ने
१. सम्पूर्ण पाठ्यक्रम डाउनलोड गर्नुहोस
२. किताबहरुलाई एक युएसबि पेन ड्राइभ / मेमोरी स्टिकमा राख्नुहोस
३. साइबर क्याफे वा प्रिन्टिङ स्टोरमा प्रत्येक किताबको १ प्रति प्रिन्ट गर्नुहोस
४. प्रत्येक किताबको आफुले चाहेजति फोटोकपी गर्नुहोस
५. कक्षामा पढाउनुहोस !



दैनिकरुपमा सुझाव तथा प्रोत्साहनहरु प्राप्त गर्नुहोस ।
हाम्रो युट्युब च्यानलका नयाँ भिडियोहरुद्वारा आफ्नो बालबालिका मन्त्रालय शिपहरु सुधार गर्नुहोस ।
संसारवरपरका बालबालिका मन्त्रालय कार्यकर्ताहरुसँग जडित हुनुहोस र साप्ताहिकरुपमा प्रोत्साहन प्राप्त गर्नुहोस ! Ask to join "Teachers for Christ" WhatsApp group by sending a request to: +5215514560407
“बालबालिका महत्वपुर्ण छन्” को मुख्य कार्यालय मेक्सिको शहरभन्दा बाहिर रहेको छ ।
५२-५९२-२९४-९०४१ (मेक्सिको – स्पेनिस/अंग्रेजी)
info@childrenareimportant.com
व्हाटस्एप: +५२१५५१४५६०४०७
भारत – ब्लेसी ज्याकोब: +९१९६५६०७५५८७