नानीहरू महत्वपूर्ण हाम्रो बारेमा सम्पर्क सण्डे स्कूल कार्यक्रम भी बी एस कार्यक्रम मेरो सीएमयु: प्रशिक्षण
पाठ 1 |
"परमेश्वरलाई पुकार!"मोशको जन्म |
“म परमप्रभुलाई प्रार्थना गर्नेछु र उहाँले मलाई आफ्नो पवित्र पर्वतबाट उत्तर दिनुहुनेछ। ” भजनसंग्रह 3:4 |
यस पाठमा, प्रत्येक पल्ट जब विघ्यार्थीले ‘‘परमेश्वरलाई पुकार’’भनेको सुन्छ, उनीहरूलाई ‘‘परमेश्वर, मलाई सहायता गर्नुहोस्!’’ भन्न सिकाउनुहोस्। यसबेला उनीहरू उफ्रंदै दुवै हात परमेश्वरतिर उठाउँदै गर्नेछन्। |
|
क्याडेट क्लास |
|
स्पेस खेलहरूशब्द बनाउनुहोस् स्वाद्को परिक्षा |
पाठ 2 |
"परमेश्वरलाई जवाफ देउ!"मोशा अनि जल्दैगरेको पोथ्रा |
“म कसलाई पठाउनसक्छु? हाम्रा निम्ति को जाने?’’ यसकारण मैले भने, ‘‘म यहाँ छु। मलाई पठाउनुहोस।’’” Isaiah 6:8 |
यस पाठमा, प्रत्येक पल्छ जब नानीहरूले, “परमेश्वरलाई उत्तर दिनु” भनेको सुन्छ, उनीहरूले आफ्नो हात कानमा राखेर यसो भनेर उत्तर दिनु पर्नेछ, “ज्यू प्रभु।” त्यसपछि उनीहरूले सिपाहीहरूले जस्तै एकसाथ खुट्टा पड़काएर भन्नेछन्, ‘‘म यहाँ छु’’। |
|
क्याडेट क्लास |
|
स्पेस खेलहरूपानी पिउने रिले दौड़ केरा खाने दौड़ |
पाठ 3 |
"परमेश्वरको आज्ञापालन गर!"मिश्रमा विपत्ती
|
“जसले परमेश्वरका आदेशहरू पालन गर्छ, उ परमेश्वरमा जीवीत रहन्छ। परमेश्वर हामीमा छन् भन्ने हामी कसरी जान्दछौं? परमेश्वरले हामीलाई प्रदान गर्नुभएको आत्माद्वारा हामी यो जान्दछौं। " 1 यूहन्ना 3:24 |
आजको पाठमा प्रत्येक पल्ट जब विद्यार्थीले ‘‘परमेश्वरको आज्ञा मान्नु’’ भनेको सुन्छ, उसले ‘‘म अघि बढनु पर्छ’’ भनी प्रत्युत्तर दिनु पर्छ, अनि उठेर यता-उता हिँड़दै अर्को साथीसँग सिट् बद्ली गर्नुपर्छ। |
|
क्याडेट क्लास |
|
स्पेस खेलहरूअनौठो आवाजहरू टाँसिने शीर |
पाठ 4 |
"परमेश्वरको प्रतिक्षा गर!"दिनमा बादल, रातमा आगो |
“परमप्रभु परमेश्वर निष्पक्ष हुनुहुन्छ अनि प्रत्येक मानिस जसले परमप्रभुको साथ पर्खन्छ, उसलाई आशीर्वाद हुनेछ।" Isaiah 30:18b |
प्रत्येक पल्ट जब विद्यार्थीले ‘‘परमप्रभुमा पर्ख’’ भनेको सुन्छ, उनीहरूले यसरी उत्तर दिनेछन्, ‘‘म तयार छु’’ अनि उनीहरू उफ्रंदै बक्सिङको चालहरू बनाउनेछन् र भन्नेछन्, ‘‘तर म पर्खनु पर्छ’’ अनि उनीहरू हात एकसाथ राखेर बस्नेछन्। |
|
क्याडेट क्लास |
|
स्पेस खेलहरूनूडल तरवार झगडा पिरामिड् बनाउनु |
पाठ 5 |
"परमेश्वरको आराधना गर!"लाल समुंद्र पार |
“परमप्रभुलाई उहाँको मन्दिरमा प्रशंसा गर, उहाँको शक्तिको स्वर्गमा प्रशंसा गर! ” भजनसंग्रह 150:1ख |
प्रत्येक पल्ट जब विद्यार्थीले यसो भनेको सुन्छ, ‘‘परमेश्वरको आराधना गर’’ भनेको सुन्छ, उनीहरूले हात उठाएर उत्तर दिन्छन्, ‘‘म तपाँईको आराधना गर्छु।’’ |
|
क्याडेट क्लास |
|
स्पेस खेलहरूमेस्सी मार्समेल्लो ड्रप केक रिले |