डिकोडर

कठीन औ उन्नत पुस्तकहरुको निम्ति डिकोडर

डिकोडर

प्रत्येक हप्ता एक गुप्त सन्देश हुनेछ। ठूला नानीहरूका पुस्तकको पछाड़ी एउटा डिकोडर पाउनुहुनेछ। यस डिकोडर काटेर निकाल्‍नुहोस औ सबै 13 हाप्ताको निम्ति प्रयोग गर्नुहोस। डिकोडर नानीहरूसंग घर नपठाउनुहोस। यसलाई चर्च मैं राख्ने गर्नुहोस, कारण यसलाई नानीहरूले 13 हाप्ता प्रयोग गर्नुपर्नेछ।
गुप्त सन्देश भेटाउनलाई चाबीको तीरको नक्सा तर्फ फर्काउनुहोस्‌। किताबको तीरले उत्तर देखाउनेछ।

सन्देशको खोज

प्रत्येक पाठको प्रत्येक पृष्‍ठमा एउटा अक्षर लुकेको हुन्छ। नानीहरूले अक्षर भेटाएपछि यसलाई डिकोड गरेर किताबको प्रथम पृष्‍ठमा ठिक बक्‍समा लेख्‍नेछन्‌। 13 हाप्ताको अन्तमा उनीहरुले पाउनेछन्‌। - ‘‘तिमीहरूको ह्रदयमा’’ In your hearts!

छात्र पुस्तकमा गोप्य सन्देशहरु छन्‌ औ ती भेटाउनलाई डिकोडर एकदमै जरूरी छ।

कठीन औ उच्‍च पुस्‍तकहरूको निम्‍ति डिकोडर

कठीन औ उन्नत पुस्तकहरुको निम्ति डिकोडर
केवल डाउनलोड गर्न उपलब्ध छ ।

प्रत्‍येक पाठमा गुप्‍त संदेश खोज्नलाई कठीन औ उन्नत पुस्तकहरुको प्रयोग गर्ने छात्रहरूलाइ डिकोडर दिनुहोस्‌। डिकोडर छात्र पुस्तकको पछाड़ी पनि पाइन्‍छ।

डाउनलोड: डाउनलोड - 8 वटा डिकोडर भएको पृष्‍ठ

उन्नत छात्र पुस्तक

उन्नत छात्र पुस्तक
केवल डाउनलोड गर्न उपलब्ध छ ।

उमेर 13-15, पहेलीहरु अनि विचारणीय प्रश्नहरू

भी बी एस का छात्रहरूले दिनभरिको पाठको समिक्षा गर्दै पहेली औ क्रियालाप गर्नमा आनन्द लिनेछन्।

डाउनलोड: उन्नत छात्र पुस्तक (1.3 MB)

कठिन छात्र पुस्तक

कठिन छात्र पुस्तक
केवल डाउनलोड गर्न उपलब्ध छ ।

उमेर 10-12, पढ़ाई अनि कठिन पहेलीहरु भी बी एस का छात्रहरूले दिनभरिको पाठको समिक्षा गर्दै पहेली औ क्रियालाप गर्नमा आनन्द लिनेछन्।

डाउनलोड: कठिन छात्र पुस्तक (1.5 MB)