विजेताहरु संसाधन

भाग 1

मिलान कार्ड 1 विजेताहरु
मिलान कार्ड १

केवल डाउनलोड गर्न उपलब्ध छ ।

नानीहरुले हरेक हप्ता यी मिलन कार्डहरु भेला गर्न मन पराउनेछन । प्रत्येक कार्डको पछाडि गृहकार्य जिम्मेवारी पनि समावेश छ ।

प्रशिक्षक हॅंडआउट्स १ Champions
प्रशिक्षक ह्यान्डआउट्स १

केवल डाउनलोड गर्न उपलब्ध छ ।

प्रत्येक महिनाको लागि सबै प्रशिक्षकलाई यो दिनुहोस् । १ एकाइ : प्रेम, आनन्द, र शान्ति

शिल्प 1
शिल्प १

केवल डाउनलोड गर्न उपलब्ध छ ।

नानीहरूले शिल्प गर्न मन पराउँछन् तपाँईको कक्षा अझ मज्जाको बनाउनलाई यी ३ शिल्प विचारहरू जाँच गर्नुहोस् ।

 

अतिरिक्त

Poster Champions

प्रेरणादायी पोस्टरहरु

केवल डाउनलोड गर्न उपलब्ध छ ।

एक प्रशिक्षण जिम जस्तै आफ्नो कक्षा सजाउनुहोस र "अधिकतम धक्का" गर्न र आफ्नो जीवनमा पापसँग लड्न आफ्नो नानीहरुलाई प्रेरित गर्नुहोस् ।

ब्याक्ग्राउण्ड

पृष्ठभूमि

केवल डाउनलोड गर्न उपलब्ध छ ।

मंचको लागि यो पृष्ठभुमि प्रयोग गर्नहोस र नानीहरूको कल्पना प्रेरित गर्नुहोस् । फाइल डाउनलोड गर्नुहोस र छाप्नुहोस । आकारको सुझाव : ४ x २ मि वा ३ x १.५ मि

एकाइ २ र ३ चाँडै आउँदैछ !